काठमाडाैं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकि अनुपा प्रधान राजभण्डारी एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकि छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकि छन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकि उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकि थिन्।
तपाईंको प्रतिकृया




