पृथ्वी जयन्तीको अवसरमा राप्रपाको जलपान समारोह (तस्बिरमा)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु सहभागी भएका छन् । तस्बिरः सक्षम घिमिरे .

तपाईंको प्रतिकृया

लेखकबाट थप