काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीलगायतले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिती रहेको थियो ।
आज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्तीका विभिन्न कार्यक्रम गरि देशभर मनाइदैँछ ।
तपाईंको प्रतिकृया




