गायक प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको मृत्यु भएको छ । उनकाे दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ छाेटाे समयमा नै चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री