दोलखाको शैलुङबाट देखिएका सुन्दर दृश्यहरु (तस्वीरहरु)

काठमाडाैं ।  शैलुङ  दोलखा–रामेछापको सिमानामा अवस्थित एक रमणीय उच्च पहाडी क्षेत्र हो। हरियाली डाँडाकाँडाको लहर र सगरमाथा, मकालु तथा लाङटाङजस्ता हिमशृङ्खलाका मनमोहक दृश्यका लागि सैलुङ प्रसिद्ध छ।जसलाई “सय डाँडाको भूमि” भनेर  पनि चिनिन्छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री