दाहाल गुरुङ र योगी सम्मानित

काठमाडाै । रिकिशीद्वारा आयोजित जापानी नागरिक विश्व शान्तिका अनुयायी काजु योरिसिकाले बिश्व शान्ति समाजद्वारा स्थापित शान्तिको तारा शिक्षाबिद वरिष्ठ साहित्यकार अँखामा जापान कृतिका लेखक डा‍. रामप्रसाद दाहाल , गण्डकी बिश्वविधालयका पूर्व कुलपति प्रा.डा. गणेशमान गुरुङ ,पूर्बिय चिन्तक तथा स्वामी डा. चिन्तामणिनाथ योगीलाई समर्पण गरिएको थियोे ।

कार्यक्रममा काजुले लेखेको “अटोमेटिक स्वतन्त्रता” पुस्तक लोकार्पण गरियो। साथै सोही कार्यक्रममा डा‍. हरि शर्मा र इन्जिनियर महेश कठायत र उषा गिरिलाई पनि मायाको चिनो सम्मान प्रदान गरिएको थियो। यो सम्मान प्रदान गरेकोमा जापानी समूहलाई खुशी व्यक्त गरिएको थियो। कार्यक्रममा कृतिको बारेमा बिस्तृत रूपमा प्रकाश पारिएको प्रा. डा. रामप्रसाद दाहालले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप