काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकाको तापक्रम आज यस वर्षकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा बिहान बेलुका चिसो महसुस भइरहेको छ । आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै रहने सम्भावना छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री