मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु

मेलेसियाले  मेलेसियामा अवैध बस्ने विदेशीलाई देश निकाला गर्ने अभियान आजबाट सुरु  गरेको छ । यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना मलेशिया बसिरहेका विदेशीहरु पक्राउ गर्ने रहेको छ । यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित पार्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री