देव विकासको मुनाफामा ११ प्रतिशतले वृद्धि गर्दै

काठमाडौं। देव विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासमा मुनाफा २८ करोड ९४ लाख रुपैयाँ कमाएको छ याे गत वर्षको तुलनामा ११ दशमलव ९८ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको यहि अवधिमा मुनाफा १३ करोड ६५ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४७ करोड ६४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३९ दशमलव २४ प्रतिशतले वृद्धि गरी १० अर्ब ४१ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री