सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसियाबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेडले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले देशभरका २७० वटै शाखाहरुबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस