घोराही सिमेन्टको निर्माणाधीन भवनमा आगलागी

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित घोराही सिमेन्ट कारखानाको नयाँ निर्माणाधिन भवनमा आगलागी भएको छ ।

३५ मिटरमाथि विद्युतको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलिले आगो नियन्त्रणमा लिएको हो । क्षतिको विवरण आइसकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री