घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

बुधबार सुन तोलामा  तोलामा १ लाख  ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्य भने २० रुपैयाले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा २ हजार ३०५ कायम भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री