कक्षा १२ को बिज्ञान संकायको नतिजा सार्वजनिक

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । भने आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् ।

परीक्षा बोर्डको अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै  सार्वजनिक गर्ने जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री