प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की

काठमाडाैं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् ।  बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो ।

त्यसैगरी सोही बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालक समेत नियुक्त गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री