काठमाडौँ । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ ।
शून्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप मार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजारसम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।
डिलर पार्टनर एप निकै सहज भएकोले ३ click मा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार इन्टरनेट र टि.भी जडान बापत प्रति जडानमा रु १,४०० सम्म बसी बसी कमाउन सकिनेछ ।
जो कोही ले पनि डिलर पार्टनर बन्नको लागि गुगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर K Y C फाराम verify गर्नु पर्ने कम्पनीले बताएको छ ।
तपाईंको प्रतिकृया




