जनता बैंकको १२ प्रतिशत मासिक ब्याज प्राप्त गर्ने योजना बन्द

काठमाडौं । जनता बैंकको विशेष मुद्दती योजना आज देखि बन्द गरेको छ ।

बैंकद्वारा लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरेको हो ।

विगत केही समय देखि देखिएको बजारको तरलता अवस्थालाई मध्यनजर गर्दै बन्द गरिको बैकले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस