तीन तलामाथिबाट खसेर वृद्धाको घटनास्थलमै मृत्यु

काठमाडौं । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथिबाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री