यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णयहरू (सूचीसहित)

काठमाडौं – मन्त्रिपरिषदको गत सोमबारको बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ। आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ । सञ्चार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ।

हेर्नुस् निर्णयहरू :- निर्णयको सूची 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री