नेपाललाई ३ रनले हराउँदै कुवेतले जित्यो उपाधि

काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ‌ । नेपाललाई ३ रनले पराजित भएको छ  ।

खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो । जितको लागि १ सय ७५ रनको लक्ष्य पछाएको नेपाल १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ७१ रनमा समेटियो ।

नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप