काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन् । केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा ५०५२ मतसहित डा. मिश्र विजयी बनेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठ भने २६२१ मतमा रोकिए । दुई जनाबिच २४३१ मतान्तर छ ।
तपाईंको प्रतिकृया



