बझाङमा चट्याङ लागेर धौले बोहराको मृत्यु

बझाङ । बझाङमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनले जिल्लामा चट्यानको जोखिम बढेकाले सबैलाई सतर्क रहन पनि आग्रह गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री