काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ट्रेड टावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
तपाईंको प्रतिकृया



