४०% सम्म क्यासब्याक दिन एलजी नेपालको अफर

काठमाडौँ । एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक पाउन सक्ने कम्पनीको भनाइ छ ।

साथै पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एलजी नेपालका उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुने जनाइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री