स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा नेपाल

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् ।

गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविन कुमार नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रबाट नवनियुक्त अध्यक्ष नेपालले यही फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री