के कारणले दुख्छ टाउको ? कसरी बच्ने टाउको दुखाईबाट ?

काठमाडौ । शरीमा पानीको कमी हुँदा पनि टाउको दुख्छ। चिसो मौसममा रुघाखोकी र पिनासबाट पनि टाउको दुख्छ।पर्याप्त निद्रा नहुँदा, ग्यास्ट्रिक, डिप्रेशन जस्ता कारणले पनि टाउको दुख्छ।

जथाभावी औषधिको प्रयोगले मस्तिष्कको आवरण वा धमनीमा असर गर्छ। फलस्वरुप टाउको दुख्ने गर्छ। आँखाको दृष्टिमा समस्या हुँदा पनि टाउको दुख्छ।

यो हो उपचार

दैनिक करिब ८ गिलास पानी पिउने गरौँ।

चिसोबाट बचौँ।

पर्याप्त आराम गरौँ।

दैनिक फलफूल सागपात खाऔँ।

सुर्तीजन्य पदार्थ तथा मदिराजन्य पदार्थ सकभर सेवन नगरौँ।

भोकै बस्ने बानी नगरौँ।

स्वस्थ र सन्तुलित भोजनमा ध्यान दिऔँ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस