राष्ट्रिय बाणिज्य बैंकको शाखा अब सोलुखुम्बुको नेचाविहिबारेमा

काठमाडौँ ।  राष्ट्रिय बाणिज्य बैंकले सोलुखुम्बु जिल्लाको नेचासल्यान गांउपालिका वडा न. ३ मा  आफ्नो नयाँ शाखाको  कार्यलयको उद्घाटन गरेको छ ।
बैंकले हाल २०९ शाखा, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा मार्फैत आफ्ना ग्राहकवर्गहरुलाई सेवा दिदै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री