ज्योति विकास बैंकको नयाँ शाखा तनहुँको आँबूखैरेनीमा

काठमाडौं । ज्योति विकास बैंकले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन आँबूखैरेनी गाउँपालिका अध्यक्ष  गिर बहादुर थापा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

बैंकले  हाल ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाई सेवा उपलव्ध गराउँदै आईरहे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री