सन नेपाल लाइफद्धारा १० लाखबराबरको मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वःश्याम सुन्दर महतोको बीमा गरेको २ महिना ६ दिनमै मृत्यु भएकोले निजको श्रीमती पवित्री देवीलाई  १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

 

मृतक महतोले ९४ हजार ३३६ रुपैयाँको बीमा शुल्क भुक्तानी गरि जीवन बीमा गरेका थिए । साथै, कम्पनीले बर्दिवासमा बीमा जागरण अभियान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री