दार्चुलामा भूकम्पको धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ९:२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो।

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो।

सुदूरपश्चिम आसपास केन्द्र बनाएर भूकम्प जाने क्रम बढेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री