‘गरिमा समृद्धि योजना’ को इकाई आजबाट सार्वजनिक रुपमा निष्कासन

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक (Fund Sponsor) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual
Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme) को रुपमा रु एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ आजबाट सार्वजनिक रुपमा निष्कासन भएको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रुपमा निष्कासन भएको गरिमा समृद्धि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ :

इकाई खरिदका लागि लगानीकर्ताहरूले मेरोशेयर तथा सीआस्बा (C-ASBA) हुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस