लक्ष्मी लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पनि लाभांश दिएको थिएन । आर्थिक वर्ष २०७८/०७९ मा भने कम्पनीले २० प्रतिशत लाभांश दिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप