काठमाडाैं । सीईडीबी होल्डिङको अध्यक्षमा व्यवसायी अनिल कुमार रुङ्गटा नियुक्त भएका छन्।
होल्डिङसको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले रुङगाटालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन्।
रुङ्गटा स्टिल तथा आइरन उद्योगी हुन्। उनले जगदम्बा इन्टरप्राइजेज, जगदम्बा बिल्डटेक, जगदम्ब मेटल क्राफ्ट लगायतका उद्योग सञ्चालन गरिरहेका छन्।
तपाईंको प्रतिकृया




