फाइल फोटो

प्रहरीहरुलाई ४ लाख ऋण लिन अनलाइन आवेदन खुला

काठमाडौं । नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन खुला गरिएको छ।

आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्की जानकारी दिए। उनका अनुसार देशभर अनलाइन आवेदन खुला गरिएको हो।

प्रहरी कर्मचारीले कोषबाट चार लाख रुपैयाँ ऋण पाउने गरेका छन्। ऋण लिन इच्छुक प्रहरी कर्मचारीले अनलाइन दरखास्त दिन सक्नेछन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री ओलीले सिंहदरबार बोलाए मन्त्री र सचिव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुलाई बोलाएका छन् …

प्रतिकृया दिनुहॊस