जाडो मौसमलाई लक्षित सीजीका सामग्री सार्वजनिक

काठमाडौं । सीजीले आफ्ना नयाँ विन्टर (चिसोयाम)का सामान सार्वजनिक गरेको छ । कम्पनीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ मेसिन, एसीलगायत प्रोडक्ट बजारमा रहेको बताएको छ ।

जाडो मौसममा तातो पानी पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर, वाटर हिटर, थर्मस तथा भ्याकुम फूल्याक्स पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यस्तै, ओइल रेडिएटर हिटर, इलेक्टिक हिटर अनि हिटर फ्यान पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

सीजीको वासिङ मेसिनमा दश वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ । सीजीले आफ्ना यी उत्पादनमा १२ महिनाको वारेन्टी दिँदै आएको बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री