२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवल्दारहरूलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको हो ।

हेर्नुस् बढुवा सूची : सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री