‘डिलाइट डेरी ह्वाइटनर’ ई-कमर्स साइटमार्फत खरिद गर्न सकिने

काठमाडौं । सुजल डेरीको उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ दराजलगायत अनलाइनमार्फत खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले केही महिनाअघि सार्वजनिक गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चिया हो ।

डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको कम्पनीले दाबी गरेको छ । दूध उत्पादन सीमित हुने तर चिया पिउन मन पराउने हिमाली जिल्लाहरूमा समेत डिलाइट डेरी ह्वाइटनर त्यहाँको जीवनरेखा बनेको कम्पनीको जनाएको छ ।

कम्पनीका अनुसार भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा डिलाइट डेरी ह्वाइटनर सजिलै पाउन सकिन्छ । डिलाइट डेरी ह्वाइटनर दराज, ठूलो डटकम र स्मार्टडोको जस्ता ई–कमर्स साइटहरूमा पनि उपलब्ध रहेको छ ।

डिलाइट डेरी ह्वाइटनर ४०० ग्राम प्याकको ४७० रुपैयाँ र ८०० ग्राम प्याकको ९०० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस