सहकारी बोर्डको कार्यालयमा ललितपुर महानगरको डोजर

काठमाडौं । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर चलाएको छ । आइतबार महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरी टोलीले मापदण्ड विपरीत बनेका संरचनामा डोजर लगाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री