सन लाइफ क्यापिटलले लगानीकर्ता लक्षित सचेतना कार्यक्रम आयोजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटलले ‘वर्ल्ड इन्भेस्टर विक–२०२४’को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता, विद्यार्थी, व्यवसायिक महिला, उद्योग व्यवसायिहरू लक्षित गरेर लगानिकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको छ ।

धितोपत्र बोर्डको समन्वयमा देशव्यापीरूपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरूको सहभागितामा ‘वर्ल्ड इन्भेस्ट विक–२०२४’को अवसरमा आयोजना भइरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा धितोपत्र बजारको पृष्ठभुमि, धितोपत्र बजारको प्राविधिक विकास, लगानीका आधारभूत पक्ष, धितोपत्र बजारमा हुने घोटालाको रोकथाम, सामूहिक लगानी कोषलगायत विषय समेटेर प्रस्तुतीकरण र अन्तक्रिया गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाल लाइफ पाठशालाको अनावरण

काठमाडाैंँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम …

प्रतिकृया दिनुहॊस