कलर सेक्टरको पहिलो पटक आइपिओ जारी गर्दै एभरेष्ट कलर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले मंसिर १ गते साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक ६ गते बसेको सञ्चालक समितिको बैठकले सधारण सभा मंसिर १ गते शनिबार गर्ने निर्णय गरेको हो ।

सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी–३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले निकट भविष्यमा साधारण शेयर९आइपिओ० पनि जारी गर्ने तयारी गरेको छ। सो प्रस्ताव कम्पनीले आफ्नो यस साधारणसभामा पनि पेश गरेको छ। कलर सेक्टरको पहिलो जारी गर्ने तयारी कम्पनीको रहेको छ। २६ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने कम्पनीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री