मलेसियामा रोजगारीः मन्त्री विष्टलाई प्रभावमा पार्न व्यवसायीको चलखेल

काठमाडाैं । श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टलाई प्रभावमा पारेर अबसरको फाइदा लिन केही व्यवसायीले चलखेल थालेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।

कारबाही गरेका संरचनामा आफ्नो ठाउँ खोज्न तिनले दबाब दिने गरेको श्रोतले बतायो। मन्त्री विष्टले पुराना व्यवसायीको ठाउँमा नयाँ व्यवसायी भित्र्याउन चाहेका श्रम मन्त्रालय श्रोतले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री