बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण वर्षापछिको बाढी पहिरोमा परी २ सय ३२ जनाको मृत्यु भएको हो । २३ जना बेपत्ता हुँदा १ सय ६५ जना घाइते भएका नेपाल प्रहरीले जनाएको छ ।

हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको छ । वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ । अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले अवरुद्ध सडक खुुलाउने प्रयास भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरिएको छ । बुधवार बसेको संसदीय …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds