नेपालमा डिलर नेटवर्क विस्तारमा जीडब्लूएम

काठमाडौँ । नेपालका लागि जीडब्यूएमको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्सले डिलर नेटवर्क विस्तारमा जोड दिएको छ । कम्पनीले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ भने यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरशिप विस्तार गर्ने योजना बनाएको छ।

यी डिलरशिपहरूले GWM ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै Haval H6 SUV, Haval Jolion SUV, POER डबल क्याब पिकअप, Wingle 5 पिकअप, र रेट्रो-आधुनिक ORA 03 इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका …

प्रतिकृया दिनुहॊस