नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष बने टेक बहादुर बोहरा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिले अध्यक्षमा टेक बहादुर बोहरालाई नियुक्त गरेको छ। यसअघिका अध्यक्ष सन्तोष फुयालले पदबाट राजीनामा दिएपछि बोहरालाई अध्यक्ष बनाइएको हो।

फुयालले असोज ३ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए। सञ्चालक सदस्यको रुपमा मात्रै रहने गरी फुयालले राजीनामा दिएपछि बोहोरालाई अध्यक्ष बनाइएको हो।

उनलाई सञ्चालक समितिको ३४९औँ बैठकले ५ गतेदेखि लागू हुने गरी अध्यक्ष पदमा नियुक्त गरेको हो। उनी लघुवित्तको संस्थापक सेयरधनी थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सरकारी …

प्रतिकृया दिनुहॊस