सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

उक्त घोषणा पारित गर्नका लागि कम्पनीले यही २३ गते साधारण सभाको बैठक बोलाएको छ । साधारण सभाबाट पारित भएपछि सेयर धनीले बोनस प्राप्त गर्नेछन् । कम्पनीले ११ गते बुक क्लोजको मिति तोकेको छ ।

अहिले सानिमा रिलायन्सको चुक्त पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि ५ अर्ब पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds