एनसेलमा अब टिकटक ‘सधैँ अन’

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो नेटवर्कमा टिकटक खुलाएको छ । कम्पनीले ‘अब सधैँ अन प्याकसँग ननस्टप टिकटक’को मज्जा लिन सकिने जनाएको हो ।

सरकारले टिकटिकमाथि प्रतिबन्ध लगाएपछि एनसेलको नेटवर्कमा सहजै टिकटक नखुल्ने समस्या थियो । अब भने त्यो समस्या हटेको छ । एनसेलको डेटाबाट टिकटक चल्नथालेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री