चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा…’ को भिडियो रिलिज

काठमाडाैं । चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा…’ को भिडियो रिलिज  भएको छ । चलचित्रमा प्रियंकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रवीण खतिवडासहित विभिन्न कलाकारको अभिनय छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री