गोठमा छिरेको बाघ भैंसीको प्रतिकारमा मर्‍यो

काठमाडौं । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री कन्सर्टमा पुग्दा बालेनको पक्षमा हुटिङ भएपछि…

काठमाडौं । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टमा काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थक र कन्सर्ट …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds