सुनको मूल्यमा गिरावट, सोमबार कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन तोलामा एक सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय थियो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस