कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि २ सयले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री