विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर

काठमाडौँ । तारा एअरले गलत र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

एअरले एक सूचना जारी गर्दै ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्कबीहिन’ भन्ने गलत सूचना भेटिएको जनाउँदै यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह समेत गरेको छ ।

साथै गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कारबाही अगाडि बढाउने समेत जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीले पैसा खाई दिएको भन्दै प्रहरीमा ५३ सय उजुरी, ११ अर्ब ६६ करोड मागदाबी

काठमाडौं । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । …

प्रतिकृया दिनुहॊस